कार्तिक ४,पोखरा।रास्वपा सभापति रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एकजना महिला पक्राउ परेकी छिन्।
पोखरामा आईतवार दिउँसो साँढे २ बजे कडा आलोचना गर्दै सरकारको विरोध गरिरहेको अवस्थामा ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
महिलालाई प्रहरीले वडा कार्यालय बैदाम भित्र राखेको छ।




