मंसिर११,सिंगौल। बाराको निजगढ नगरपालिका-२ स्थित सिंगौलका एक पुरुष केराको बोटमा मृत फेला परेका छन्।

स्थानिय ४४ वर्षिय लामा भनेर चिनिने गणेश थापा मंगलवार दिउँसो आफ्नै घर नजिकै रहेको केरा बगैंचामा नाईलनको डोरि पासो लगाई झुन्डिएर मृत अवस्थामा फेला परेका बारा प्रहरीले जनाएको छ।

उनी सोमवार साँझ ७ बजेदेखी घरबाट हराएका थिए। अहिले शव पोस्टमार्टमका लागी रौतहटको चन्द्रपुर अस्पताल लाने तयारी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय