मंसिर १३,हेटौंडा। हेटौंडामा चेक अनादर मुद्दामा दोषी ठहर भै फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा-२ का ४० वर्षिय युवराज गुरुङ छन्।

गुरुङलाई मकवानपुर जिल्ला अदालतले चेक अनादर गरेको कसुरमा दोषी ठहर गरि १ हजार रुपैयाँ जरिवाना समेत तिराउने फैसला गरेको थियो।

फरार रहेका गुरुङलाई बिहिवार पक्राउ गरि सजाय भुक्तान गराउन जिल्ला अदालत मकवानपुर हेटौंडा बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु आर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय