जेठ३१,चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका ६ नम्वर वडा कार्यालयले अत्याधिक गर्मिका कारण भोलि असार १ गते देखि विहानको समयमा कार्यालय संचालन गर्ने भएको छ।

दिउँसो प्रचण्ड गर्मिका कारण सेवाग्राहीहरुमा बेहोस हुने,मुर्च्छा परेर ढल्ने लगायतका स्वास्थ्य समस्या देखापरेपछी सेवाग्राहीहरुकै गुनासोको आधारमा विहानको समयमा कार्यालय संचालन गर्न लागिएको वडाध्यक्ष सहदेव केसिले जानकारी दिए।

मौसम सुधार नहुञ्जेल्सम्म असार १ गतेदेखी विहान ७ देखि ११ बजेसम्म कार्यालय खोलिने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय