पर्साको ठोरीबाट एउटा वयस्क पाटेबाघ नियन्त्रणमा लिईएको छ।
ठोरीक्षेत्रमा केहिदिन देखी आतंक मच्चाईरहेको उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्जको टोलिले शनिबार बिहान १० बजे डार्ट बिधिबाट नियन्त्रणमा लिएको हो ।
ठोरीको बाघमोर्चा, छघरे लगायतका वस्तिमा प्रवेश गरि पशुचौपाया मार्ने गरेपछी स्थानीय आतंकित बनेका थिए ।



