कार्तिक ४,निजगढ ।राष्ट्रिय स्वतन्त्र पार्टी बाराले आज शनिबार बारागढी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गर्दैछ।बिहान ११ बजे बारागढी भेला कार्यक्रम हुने रास्वपा जिल्ला संयोजक चन्दन स्वर्णकारले जानकारी दिएका छन्।कार्यक्रम बारागढिको दौर्वा बजारमा हुनेछ।

भेलामा संयोजक स्वर्णकारको ऐतिहासिक सम्बोधन हुने जनाईएको छ।संयोजक स्वर्णकारले पार्टिका शुभचिन्तक,सुभेच्छुकलाई भेलामा उपस्थितिका लागि अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय