कार्तिक१२,निजगढ। बाराको कोल्हवी नगरपालिका वडा़ नं ७ स्थित श्री ने.रा.मा.वि. बेलवा,धोधर्पामा चोरी भएको छ। चोरले विद्यालयको कम्प्यूटर कोठाको ताला फुटाएर २ थान कम्प्यूटर र १ थान पानी तान्ने मोटर चोरेर लगेको छ।

तस्वीर:वाराको गतिविधि

 

तस्वीर :वाराको गतिविधि

तस्विर:वाराको गतिविधि

लामो दशैँ बिदापछी आज आईतवार देखी विद्यालय संचालन हुने हुँदा,बिहानै कोचिङ्ग पढाउन जानेक्रममा कम्प्यूटर कोठाको ताला फोडिएको देखेपछी शिक्षकहरुले प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालय कोल्हवीका अनुसार विद्यालयबाट एक लाख रुपैयाँ बराबरको सामान चोरी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय