कार्तिक १४, हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं–४मा घरको छतबाट खस्दा २ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा उमा वाग्लेकीे अन्दाजी २ वर्षीय छोरा आएस वाग्ले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।बालक आफ्नै एक तल्ले घरको छतबाट खसेका प्रवक्ता भण्डारीले बताए।बालकलाई उपचारका लागी हेटौंडा अस्पताल लगिएकोमा अस्पतालले थप उपचारको लागी चितवन रिफर गरेको पनी डिएसपी भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय