चैत्र२२,हेटौंडा। हेटौंडाका एक पुरुष सरिफाको रुखबाट खसेर गम्भीर घाईते भएका छन्।

हेटौंडा उपमहानगरपालिका-१चौकी टोल बस्ने ६२ वर्षिय भरतबहादुर आले आफ्नै आँगनमा रहेको सरिफाको बोटबाट खसेर गम्भीर घाईते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रवार दिउँसो १ बजेर २० मिनेटको समयमा आले सरिफाको बोटबाट खसेका थिए।

टाउकोमा चोट लागेका आलेको हेटौंडा अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय