कार्तिक १६,ईस्लामावाद। पाकिस्तानी राष्ट्रपती आशिफ अलि जर्दारीको बिमानबाट ओर्लने क्रममा लडेर खुट्टा भाँच्चिएको छ।

जर्दारी बुधवार राती दुबाई अन्तर्राष्ट्रिय विमनस्थलमा ओर्लने क्रममा लडेका पाकिस्तानको राष्ट्रपती कार्यालयले जनाएको छ।

जर्दारीलाई तत्कालै अस्पताल पुर्याएर उपचार गरिएको थियो। उनको खुट्टाको हड्डि भाँचिएर प्लास्टर गरिएको जनाईएको छ। जर्दारी अस्पतालबाट डिस्चार्ज भैसकेका बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय