पुस ७,हेटौंडा। काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आईतवार अपरान्ह पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय