पुस १८,हेटौंडा। आज विहिवार दिउँसो भूकम्प गएको छ। दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझिटार केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सिन्धुपाल्चोक आसपास ,राजधानी काठमाडौ तथा हेटौंडासम्म भूकम्पको धक्का महसुस भएको थियो।

पछिल्लो समय हप्तैपिच्छे नेपालको पहाडी जिल्लाहरुलाई केन्द्र बनाएर साना भूकम्पहरु गैरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय