चैत्र २८,हेटौंडा। रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप छ । २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । उनले नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनि श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ । सो घटनामा संलग्न अरु दुई जना फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय