जेठ २४,काठमाडौँ । १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर पक्राउ परेका छन् । बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिकाले चलाएको सचेतना अभियानका क्रममा पिडित बालिकाले आफुलाई इन्सपेक्टर शिवाकोटीले यौन दुव्र्यवहार गरेको बताएकी थिईन्।पक्राउ परेका ईन्स्पेक्टर शिवाकोटीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी बृत्त स्वयम्भुमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय