हेटौंडा । कांग्रेस भातृसंस्था तरुण दल र नेविसंघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।
विहीबार साँझ हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । तरुण दलका युवाहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय