असोज २२ ,काठमाडौं । काठमाडौंमा व्यवसायी दुर्गा प्रसाईँमाथि कालोमोसो दलेर दुर्व्यवहार भएको छ । काठमाडौंको एक होटलमा प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा उनलाई केही युवाहरुको समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन् ।
सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय