मंसिर२,हेटौंडा।लागूऔषध खैरो हिरोईनसहित हेटौंडाका एकजना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा-१० कर्राका ३७ वर्षिय हर्कबहादुर क्षेत्री छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे पैदल हिँडिरहेको अवस्थामा क्षेत्रीलाई चेकजाँच गर्दा लागूऔषध खैरो हिरोईन ७ ग्राम ५४० मिलिग्राम फेला पारी नियन्त्रणमा लिईएको हो।

कोठाबाट बरामद रड।

उनको कोठाबाट दुईथान फलामे रडसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय