असोज २४,हेटौंडा। बागमती प्रदेशमा सरकारी कामकाजको लागि तामाङ र नेपाल भाषाले कानुनी मान्यता पाउने भएको छ । बागमती प्रदेशसभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक, २०८० लाई पारित गरेसँगै अब बागमती प्रदेशमा सरकारी कामकाजका लागि नेपाली सहित नेपाल र तामाङ भाषाले पनि कानुनी मान्यता पाउने भएको हो ।यस प्रदेशमा तामाङ र नेवार समुदायको उल्लेख्य बसोबास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय