कात्तिक ५, हेटौंडा। रौतहट स्थित वागमती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको राजदेवी ननगरपालिका–९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास दिउँसो साँढे १२ बजे नुहाने क्रममा नदीमा डुबेका रौतहट प्रहरीले जनाएको छ । उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय