कात्तिक,५हेटौंडा। रौतहटको चन्द्रपुरमा एक जना पुरुषको शव फेला परेको छ । दोलखाको जिरी घर भई चन्द्रपुर नगरपालिका–४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका हुन् ।
उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मिस्त्रिको काम गर्दै आएका थिए । सोही घको भुईं तलामा उनी मृत फेला परेको रौतहट प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय