कार्तिक २६,जाजरकोट। जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी कुशे गाँउपालिका ७ धनराशीकी गर्भवती निरुता टमटाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्।
घाइतेको उपचारका लागि त्यहाँ पुगेका ‘हाम्रो टिम नेपाल’का स्वास्थ्यकर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी स्थानियले बताएका छन्।
अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय