मंसिर ५, हेटौंडा । माछा मार्ने क्रममा करेन्ट लाग्दा पोखरामा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ स्थित पटेनीमा डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् ।
सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय