फागुन १५,हेटौंडा ।कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले वाईबालाई पक्राउ गरेको पुष्टि गरेका छन्।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो। उनलाई काठमाडौ ल्याईंदै गरेको एसपी अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय