भदौ २९,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थीत आधुनिक राष्ट्रिय माबिका शिक्षिकाहरुलाई साडी बितरण गरिएको छ । बिद्यालय व्यावस्थापन समितिको आयोजनामा शक्रबार तीज बिशेष कार्यक्रम गरि शिक्षिकाहरुलाइ बिद्यालय पोशाकको रुपमा प्रयोग गरिने साडी बितरण गरीएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्द समिमले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, बिद्यालयका सल्लाहकार मदनकुमार दाहाल लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय