कार्तिक १८,हेटौंडा। पश्चिम नेपालमा गएको भूकम्पमा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी कोषलाई कांग्रेसले ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार पार्टीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय