चैत्र१५,काठमाडौ।तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ।
मृतक कीर्तिपुर बस्ने सविन महर्जन रहेको बताईएको छ।
शिक्षण अस्पतालका निर्देशक प्राडा सुवास आचार्यका अनुसार प्रदर्शनबाट घाइते अवस्थामा अस्पताल ल्याई पुर्याउँदानै उनको मृत्यु भएको थियो ।
उनको शव पोस्टमार्टमा लागि फरेन्सिक विभागमा पठाइएको अस्पतालले जनाएको छ ।



