चैत्र२४,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडामा भएको राष्ट्रिय युवा संघ नेपालको भेलाले विमान रुम्बालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

संघका ८ नम्बर वडाध्यक्ष तिलक पराजुलीको सभाध्यक्षतामा शनिबार भएको भेलाले रुम्बालाई चयन गरेको हो ।

यसैगरी भेलाले उपाध्यक्ष पदमा मानदषी स्याङ्तानलाई चयन गरेको छ भने सचीव मा हिमानी सुवेदी ,उपसचिवमा गोकुल चौलागाईं र ससिता गुरुङ , कोषाध्यक्षमा इसान रुपाखेतीलाई चयन गरेको छ ।

युवा नेतृ दिलुघर्ती मगरको प्रमुख आतिथ्यतामा भएको भेलामाअर्की नेत्री गणेशकुमारी श्रेष्ठ प्रमुख वक्ताको रूपमा उपस्थित थिईन्।

कार्यक्रममा युवा नेताहरू आरती पाठक , सानु लामा लगायतको आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय