कार्तिक १७,हेटौंडा ।वागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार राती भुकम्पको धक्का महसुस भएको छ। राती ११ बजेर ४७ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो।धक्का महसुस भएपछी मानिसहरू घरबाहिर निस्केका छन्।हेटौंडा लगायत ,काठमाडौ र आसपासका क्षेत्रमा पनि भुकम्पको धक्का महसुस भएको छ।यसबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय