फागुन ७,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले सदनमा पेश भएको नेपाल प्रहरी सम्बन्धि बिधेयक बारे नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरु सँग अन्तरक्रिया गरेको छ।

बुधवार प्रदर्शनी मार्गस्थित नेपाल प्रहरी क्लबमा भएको कार्यक्रममा डा.चन्दा कार्की,मनिष झा,सुमना श्रेष्ठ,गणेश पराजुली,अशोक चौधरी,विन्दवासिनी कंसाकार र लक्ष्मी तिवारी लगायतका सांसदहरुले छलफल गरेका थिए।

छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरु प्रकाश अर्याल, कमलसिंह बम, केदार साउद, विजयलाल कायस्थ,बमबहादुर भण्डारी तथा सुरेन्द्र शाह उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय