पुस २०,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रिय समिति बैठक शुरु भएको छ।
आज र भोली हुने बैठक काठमाडौं, स्वयम्भू स्थित स्टार बाङ्क्वेटमा आज( शनिवार) बिहान ७ बजे देखि सुरु भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।बैठक भोलि आईतवार साँझ सकिनेछ।
बैठकमा भएका छलफल, निष्कर्ष र निर्णय पत्रकार भेटघाट आयोजना गरि जानकारी गराईने झाले बताए।



